आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म बन्द गर्ने सरकारको निर्णय

AuthorAP Khabar२०७६ चैत्र २५, मंगलबार (४ साल अघि) ३२७ पाठक संख्या

चैत २५ काठमाडौं : अन्तर्राष्ट्रिय हवाई उडान वैशाख१८ गते (अप्रिल ३०) सम्म बन्द हुने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले सो निर्णय गरेको हो ।

बैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप भई वैशाख १८ गतेसम्म उडान स्थगित हुनेछ । आन्तरिक उडान वैशाख ३ गतेसम्म बन्द गरिएको छ ।

त्यस विषयमा भने कुनै निर्णय भएको छैन ।

प्रतिक्रिया दिनुहोस