आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यस्ता तस्बिरहरु पोस्ट् गर्दैछिन् सनी लियोनी

AuthorAP Khabar२०७६ चैत्र २६, बुधबार (४ साल अघि) ५९१ पाठक संख्या

चैत २६ एजेन्सी : बलिउड अभिनेत्री सनी लियोनीले सामाजिक सञ्जालमा निकै बोल्ड तस्बिरहरु सेयर गर्ने गरेकी छिन् । उनले फेरि एकपटक पूराना तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन् ।

कोरोना भाइरसका कारण लकडाउनका कारण होम क्वारेन्टाइनमा बसिरहेकी सनी लियोनले आफ्ना लोभलाग्दा तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट् गरेकी हुन् ।

यतिबेला सनी लियोनको तस्बिरलाई सामाजिक सञ्जालमा निकै रुचाइएको छ । उनका तस्बिरहरुमा लाइक, कमेन्ट र सेयर भइरहेका छन् ।

हेर्नुस् तस्बिर :

प्रतिक्रिया दिनुहोस