आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

एभरेष्ट बैंकको रिटेल एसेटस् सेलको औपचारिक उद्घाटन

AuthorAP Khabar२०७५ पौष १०, मंगलबार (५ साल अघि) ५२२ पाठक संख्या

 काठमाडाैं , पुष १० : एभरेष्ट बैंकले रिटेल एसेटस् सेलका उद्घाटनज गरेको छ । सोही अवसरमा बैंकको पुर्ननिर्मित पुल्चोक शाखा कार्यलयको पनि उद्घाटन गरिएको छ ।

ललितपुरको पुलचोकमा आयोजित कायक्रममा पञ्जाब नेशनल बैंकका कार्यकारी निर्देशक एल.वी. प्रभाकरले रिटेल एसेटस्सेल र पुर्ननिर्मित पुलचोक शाखा कार्यलयको पनि उद्घाटन गरे ।

कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृतसोमेश्वर सेठ, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस