आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

आदर्श कोतवाल गाउँपालिका ५ द्धारा राहत वितरण

AuthorAP Khabar२०७७ बैशाख १२, शुक्रबार (४ साल अघि) ११५४ पाठक संख्या

रामबाबु मेहता
कलैया  : बाराको आदर्श कोतवाल गाउँपालिकाको वाडा न ५ मा आज राहत बितरन भएको छ । वाडा अध्यक्ष चन्देश्वर गिरीको अगुवाइमा सो राहत वितरण गरीएको हो ।

राहतमा चामल २५किलो दाल ३ मिलो, आलू ४ मिलो केजी चिनि २ मिलो, तेल १ ली. साबुन २ ओटा रहेको छ । यो राहत ६ सय ३० घर परिवार मध्ये पहिलो दिन २ सय ७६ घर परिवारलाई बितरन गरिएको छ र बाकी लाई शनिबार बितरन गरिने आदर्श कोतवाल गाउँ पलिकाको स्वास्थ्य शाखाका रामाकान्त साहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस