आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

तपाईंको पार्टनरसँग मनमुटाब आउने चार संकेत

AuthorAP Khabar२०७७ बैशाख २६, शुक्रबार (३ साल अघि) ५६० पाठक संख्या

बैशाख २६ एजेन्सी : पछिल्लो समय माया प्रेम मोज र मस्तीमा लिने गरेको पाइएको छ । अहिले यस्तो भने गर्छ प्रेमिकाहरुले प्रेम गरेपछि विवाह गर्नैपर्छ र भन्ने पनि छैन ।

कसलाईले आफ्नो पहिलो माया प्रेमलाई आफ्नो बिहेको पहिलो खुड्किलो ठान्छन भने कसैले आफ्नो मोज मस्ती र सेक्सकोलाई गरेको पहिएको हुन्छ भने जब विवाहमा रुपान्तरण हुन्छ त्यसपछि मात्र त्यो प्रेम सफल ठानिन्छ ।

यहीबेला आफ्ना पार्टनरको रुची, स्वभाव, प्रवृत्ति, इच्छा, लक्ष्य, बानीव्यवहार, सुन्दरता र बोलीचाली आदि थाहा पाउन सकिन्छ । प्रेम सम्बन्धमा रहेकै बेला पार्टनरका सबै आनीबानी थाहा नहुन पनि सक्छन कतिपय यस्ता आनीबानी बिहे पछि मात्र हुन्छ । कतितपाइहरुपनि आआफ्नो जिवान पार्टनरको संकेत खराब त छैन छ भने आपनाउनुहोस् त्यस्तो टिप्स :

संकेत-१
प्रेम सम्बन्धमा सानो तिनो मनमुटाब हुन्छ त्योसंगै इष्र्या पनि हुन्छ । आफ्नो सम्बन्धलाई राम्रो बनाउने वा तरकारीमा सबै मसला मिलाउदा मिटो हुन्छ तेस्तो आफ्नो जिवान पार्टनरकोलाई पनि खुशी बनाउने । तर,यो त्यस मायामा नुन जस्तै हो ठोरी भयो मिटो नहुने धेरै भयो भने चित्त मिटो नहुने त्य्सैली आफ्नो संबन्ध पनि सधै एकै नासको हुनु पर्दाछ । यद्यपी तपाईंको पार्टनर अत्याधिक इष्र्यालु छन् भने तपाईंको सम्बन्धका लागि यो राम्रो संकेत होइन ।

संकेत-२
तपाईंको पार्टनर तपाईंको काम, प्राजेक्ट र लक्ष्य र उद्श्य बारेमा राम्रो वा नराम्रो सोच्छन् । के ऊ नै तपाईंको जीवनको सबै निर्णय लिन्छन् । तपाईंले के गर्ने/के गर्ने भन्ने कुरा पार्टनरले नै तय गर्छन् ? यस किसिमको सम्बन्धले तपाईंलाई रोबोट बनाउँछ । यसबाट जति सक्दो अलग हुनु नै राम्रो ।

संकेत-३
यदि कुनै काम बिग्रन्छ वा केही गल्ती हुन्छ, तब तपाईंका पार्टनर सबै दोष तपाईंमाथि थोपर्छन् । यस्ता व्यक्ति गैर जिम्मेवार र कमजोर हुन्छन्, जो आफ्नो गल्ती स्विकार्न डराउँछन् । आरोप लगाउनु उनीहरुको सबैभन्दा सजिलो काम हो । यसरी अर्कामाथि दोष थोपरेर उनीहरु आफुलाई सुरक्षित महसुष गर्छन् ।

संकेत-४

यस्ता पार्टनरसँग जीवन विताउनु पनि निकै गाह्रो हुन्छ जो हरेक काममा पूर्णताको अपेक्षा गर्छन् । कुनैपनि कुरामा पूर्णता खोज्नु आफैमा नराम्रो होइन । तर, यसले तपाईंको कामप्रति पार्टनरले गुनासो गर्ने ठाउँ सधै रहन्छ । यसले प्रेमको सम्बन्ध पनि बोझिलो बन्छ ।

प्रतिक्रिया दिनुहोस