आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुग्यो

AuthorAP Khabar२०७७ जेष्ठ ९, शुक्रबार (३ साल अघि) २५४ पाठक संख्या

काठमाडौं :  नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । शुक्रबार राति बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४, ३८ र ४५ वर्षका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस