आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘बजेटले अहिलेको आवश्यकतालाई सम्बोधन गरेको छ’

AuthorAP Khabar२०७७ जेष्ठ १६, शुक्रबार (३ साल अघि) ३३८ पाठक संख्या

काठमाडौं : अर्थमन्त्री डा. युवराज खितवडाले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७र०७८ बजेटमा नेताहरुले सकारात्मक टिप्पणी गरेका छन् ।

नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले बजेटले अहिलेको आवश्यकतालाई सम्बोधन गरेको बताउनुभयो ।

व्यापक रुपमा कोरोना फैलिरहेको बेला यसको सामना कसरी गर्ने, स्वास्थ्य समस्या कसरी सम्बोधन गर्ने, रोजारीको समस्या कसरी सम्बोधन गर्ने र कृषि क्षेत्रलाई कसरी गर्ने भन्ने कुराहरु बजेटमा सम्बोधन भएको उहाँले बताउनुभयो ।

 

 

 

साभार जनता समाचार

प्रतिक्रिया दिनुहोस