आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भोलिदेखि कोरोना बिमा बन्द हुने

AuthorAP Khabar२०७७ जेष्ठ २२, बिहिबार (३ साल अघि) ३६६ पाठक संख्या

जेष्ठ २२ काठमाडौं : बिमा समितिले  ‘कोरोना बिमा पोलिसि’  बन्द गर्न निर्देशन दिएको छ।

पछिल्ला दिनमा संक्रमितको संख्या बढेपछि नेपाल बिमक संघले कोरोना बिमा तत्कालका लागि स्थगित गरिएको हो । व्यवसायीले थप दायित्व बहन गर्न नसक्ने भन्दै यसलाई स्थगन गर्न लिखित आह्वान बुझाएपछि बिमा समितिले सहमति दिएको हो ।

संक्रमित बढ्दै गइरहेको समयमा कोरोना बिमाप्रति आकर्षण बढेपछि दाबी भुक्तानी गर्न पर्ने रकमको परिणाम बढ्ने र दाबी अनुसारको भुक्तानी गर्न समस्या हुने आकलनपछि पोलिसि नै बन्द गरिएको हो।

प्रतिक्रिया दिनुहोस