आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फतुवा बिजयपुर नपाको वडा न २ मा साबुन र सेनिटाईजर बितरन

AuthorAP Khabar२०७७ जेष्ठ २५, आईतबार (३ साल अघि) ५०२ पाठक संख्या

अखिलेश कुमार यादव।जेष्ठ २५ रौतहट
बिश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस बाट बच्ने उदेशयले रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालुकाको वडा न २ सितलपुरमा आज साबुन र सेनिटाईजर बितरन गरिएको छ।

खानु भन्दा पहिला साबुन पानीले र सेनिटाईजरले हात धुने सुझाव दिएको बिज्ञयहरुको सल्लाहलाइ पाल्नाद गर्दै वडा न २ को वडा अध्यक्ष भबिक्षन राय यादवले आज करिब ५०० घर परिवारलाई सेनिटाईजर र साबुन बितरन गरेको छ।

खानु भन्दा अगाडि साबुन पानीले र सेनिटाईजरले मिची मिची हात धुने सल्लाह दिदै स्थानियलाई सेनिटाईजर र साबुन बितरन गरिएको वडा सदस्य रुपेश यादवले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस