आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यमुनाईमाई गपाको वडा न ४ सरुअठामा सामुदायिक भवनको शिलान्यास

AuthorAP Khabar२०७७ अषाढ ३, बुधबार (३ साल अघि) ७१६ पाठक संख्या

 अखिलेश कुमार यादव।असार ०३ रौतहट

रौतहटको यमुनामाई गाउँपालिकाको वडा न ४ को सरुअठामा ४५ लाखको लागतमा सामुदायिक भवनको शिलान्यास गरिएको छ।

सामुदायिक भवनको अभाव र कुनै कार्यक्रम गर्ने हलको अभाव भएको देखेर २ कोठे र शौचालय सहितको  सामुदायिक भवनको आज वडा न ४ को वडा अध्यक्ष आशवनी राय यादव र यमुनाईमाई गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद मुखियाले सामुहिक रुपमा ४५ लाखको लागतमे बन्ने सामुदायिक भवनको सरुअठामा शिलान्यास गरिएको स्थानिय धर्मेन्द्र यादवले जानकारी गराएका छन।

उक्त सामुदायिक भवन शिलान्यास भएको देखेर स्थानियहरु खुशी भएको छ।

प्रतिक्रिया दिनुहोस