आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वार्ता टोलीको प्रतिवेदन सार्वजनिक

AuthorAP Khabar२०७५ पौष १२, बिहिबार (५ साल अघि) ४१३ पाठक संख्या

काठमाडौं  , पुष १२ : राज्य र संविधानविरुद्ध गतिविधि गरिहेका विभिन्न समूहसँग वार्ताको गठित उच्च स्तरीय वार्ता समितिले प्रतिवेदन बिहिबार सार्वजनिक गरेको छ ।

राज्य र संविधानप्रति असन्तुष्ट विभिन्न समूशहसँग वार्ता गर्न सरकारले भदौ अन्तिम साता पूर्वमन्त्री तथा प्रनिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेको संयोजकत्वमा उच्च स्तरीय समिति गठन गरेको थियो ।

समितिले अहिलेसम्म गरेको कामको उपलब्धीसहितको प्रतिवेदन निकालेको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस