आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजारभन्दा बढी, बिहीबार थप ४३४ जना संक्रमित

AuthorAP Khabar२०७७ अषाढ ११, बिहिबार (३ साल अघि) २६० पाठक संख्या

असार ११ काठमाडौं : नेपालमा बिहीबार थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । योसँगै कोरोना संक्रमितको कूल संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस