आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दाङमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ

AuthorAP Khabar२०७७ अषाढ १२, शुक्रबार (३ साल अघि) ४४९ पाठक संख्या

असार १२ काठमाडौं : दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती महिलामा कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जनाएको छ ।

प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको विरामीलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

उनको परिवारसँग सम्पर्क स्थापित गर्ने कोशिस भइरहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस