आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रभु साहको सहयोगमा रौतहटको फतुवामा ३५० घर परिवारमा राहत बितरन

AuthorAP Khabar२०७७ अषाढ १२, शुक्रबार (३ साल अघि) ३१६ पाठक संख्या

अखिलेश यादव।असार १२ रौतहट

लगातार ३ महिनादेखिको लकडाउनबाट दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने घर परिवारलाई रौतहट क्षेत्र नम्बर ३ का सांसद माननीय प्रभु साहको  सहयोगमा आज फतुवा विजयपुर नगरपालिका-७, फतुवामा ३५० घरपरिवारलाई राहत वितरण गरिएको छ ।

२५ किलो चामल, १ किलो दाल, आधा किलो सोयाबिन, १ किलो नुन, आधा किलो तेल र साबुन गरि ३५० घर परिवारलाई राहत बितरन गरिएको छ ।

उक्त राहत बितरन कार्यक्रममा प्रदेशसभा सदस्य मा. कुन्दन कुशवाहा, फतुवा विजयपुर नपाकी उपमेयर कान्तिदेवी प्रदेश कमिटी सदस्य त्रिभुवन साह, बिजय यादव निर्बिज लगाएत नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस