आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

फतुवा बिजयपुर नपाको वडा न ८ मा ८०० सय घरधुरिलाई ग्यास चुल्हो बितरन

AuthorAP Khabar२०७७ अषाढ १३, शनिबार (३ साल अघि) ३६५ पाठक संख्या

अखिलेश कुमार यादव,असार १३ रौतहट ।

रौतहट जिल्लाको फतुवा बिजयपुर नपाको मेयर गोपाल राय यादवको सकृयतामा वडा न ८ को लक्ष्मीनिया,बुनियादमा ८०० सय घरधुरिलाई ग्यास र चुल्हो बितरन गरिएको छ।

धुवा मुक्त क्षेत्र बनाउने उदेश्यले रौतहटको अधिकान्श स्थानिय तहले ग्यस र चुल्हो बितरन गरिएको अभियानलाई निरन्तरता दिदै फतुवा बिजयपुर नपाले पनि आफ्नो नपामा रहेको सबै वडामा ग्यास र चुल्हो बितरन कार्यको प्राम्भ फेरि देखि सुरु गरेको छ।

वडा न ८ को अध्यक्ष उमाशन्कर साह अध्यक्षतामा आज लक्ष्मीनियामा ८०० घर धुरिलाई ग्यास चुल्हो बितरन गरिएको युवा नेता पप्पु यादवले जनकारि गराएको छ।बाकी रहेको वडामा पनि चाडै ग्यस र चुल्हो बितरन गरिने मेयर गोपाल यादवले प्रतिबद्धता गरेका छन

प्रतिक्रिया दिनुहोस