नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

देश समाचार स्वास्थ्य/शिक्षा

असार १४ काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *