आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

AuthorAP Khabar२०७७ अषाढ १४, आईतबार (३ साल अघि) ४९९ पाठक संख्या

असार १४ काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस