आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

टिकटकसहित ५९ चिनियाँ एप प्रयोगमा प्रतिबन्ध, कुन-कुन एपमा प्रतिबन्ध ? सूचिसहित

AuthorAP Khabar२०७७ अषाढ १६, मंगलबार (३ साल अघि) ९३३ पाठक संख्या

असार १६ काठमाडौं भारत सरकारले टिकटकसहितका ५९ चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । टिकटकसहित ५९ चिनियाँ एप ‘भारतको सार्वभौमसत्ता र एकताका लागि हानिकारक हुने’ भन्दै भारत सरकारले प्रतिबन्ध गरेको हो।

भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा भारतीय सेनाका एक अधिकारी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।  दुई देशबीच सीमा विवाद बढिरहेका वेला भारत सरकारले चिनियाँ एप्स बन्द गर्ने निर्णय गरेको हो ।
भारतमा चिनिबाट आयात हुने सामान प्रतिबन्ध लगाउनसमेत आवाज उठेको छ ।

भारतले प्रतिबन्ध लगाएका ५९ एप

प्रतिक्रिया दिनुहोस