आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सडक बिकासको लागि जनताहरु सडक मा धान रोप्दै मन्त्री पृर्ण रुपमा असफल :- उमेश कुशवाहा

AuthorAP Khabar२०७७ अषाढ २२, सोमबार (३ साल अघि) ६१६ पाठक संख्या

असार २२ बारा। 
प्रदेश २ का पृर्वाधार तथा बिकास मन्त्री भएको क्षेत्रका मुख्य सडक बिकास लागि जनताहरु सडकमा धान रोपी बिरोध गरिरहेका छ्न । मन्त्री चाही ठूलो ठूलो ब्यानर र पोस्टर सडक पटीमा राख्नमा ब्यस्थ भएको नेकपाको युवा नेता उमेश कुशवाहाले आरोप लगाएका छन।

बारा निर्वाचन क्षेत्र ४ ख अन्तर्गत रहेको मुख्य सडक बिकास नभएकोले जनताहरु लाई आवत जावतमा समस्य भएकोले गुनासो पोख्दै मन्त्री चाहिँ झुट्को खेती गरीदै छन भने आम जनताको गुनोस रहेको नेता कुशवाहाको भनाई रहेको छ।

केही सानो योजनामा छुटीयाइएको बजेट पनि आफ्नो आसेपास र कार्यकर्ता मार्फत दिएको योजना गुणस्तरहिन कार्य भइरहेको जनताहरुले दुख पोख्दै मन्त्री असफल भएको नेता कुशवाहाले टिप्पणी गरेको छ।

प्रतिक्रिया दिनुहोस