आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मौलापुर र फतुवा बिजयपुर पूर्ण रुपमा धुवाँचूल्हों मुक्त नगर

AuthorAP Khabar२०७७ अषाढ २७, शनिबार (३ साल अघि) ११८३ पाठक संख्या

एपि खबर डेस्क।असार २७ रौतहट ।

रौतहट क्षेत्र न ३ को सान्सद मा. प्रभु साहको चुनावी प्रतिबद्धता अनुरूप जिल्लाको मौलापुर र फतुवा बिजयपुर नगरपालिका अब पूर्ण रुपमा धुवाँचूल्हों मुक्त नगर भएकोछ ।फतुवा बिजयपुर नपाको ११ वटा वडामा अघिनै ग्यास र चुल्हो बितरन भएको थियो।

भने बाकी रहेको  मौलापुर नगरपालिकाको पथरा बुधरामका घर परिवारलाई आज ग्यास सिलिण्डर र चूल्हों वितरण गरे पछि धुवाँ चूल्हों मुक्त मौलापुर नगर बनाउन सम्भव भएको हो ।

क्षेत्र न ३ को सान्सद प्रभु साहले लगातार क्गुनावको बेला गरेको चुनावी  प्रतिबद्धता लाई पूरा गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस