आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

समाजसेवी खनालको निधन

AuthorAP Khabar२०७५ पौष १३, शुक्रबार (५ साल अघि) ३७४ पाठक संख्या

काठमाडौं  , पौष १३ :  समाजसेवी एकदेव खनालको निधन भएको छ ।  गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ४ मौलीपुर निवासी खनालको ८८ वर्षको उमेरमा पुस १ गते निधन भएको हो ।

उहाँको एक छोरा र एक छोरी हुनुहुन्छ । छोरा ईन्जिनियर रामप्रसाद खनाल जनता प्रसारण तथा प्रकाशन लिमिडेटकाे शेयर धनी समेत हुनुहुन्छ । जनता प्रसारण तथा प्रकाशन लिमिडेटका अध्यक्ष डा विजयकुमार पौडेलले चीर आत्माप्रति श्रदाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस