आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय जीतपुरद्धार गढिमाई मन्दिरमा सरसफाई

AuthorAP Khabar२०७५ पौष १४, शनिबार (५ साल अघि) ३४३ पाठक संख्या

डेस्क

जीतपुर, पौस १४ : समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी काार्यालय जीतपुरले बाराको जीस्तपुरसिमरा उपमहानगरपालिका ९ मा रहेको गढिमाई मन्दिरमा सरसफाई गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ र ९ को सहकार्यमा सो कार्यक्रमको अयोजना गरीएको हो । कार्यक्रम अन्तरगत गढिमाई मन्दिर प्राङ्गणमा रहेको फोहरलाई सरसफाई गरीएको थियो ।

सरसफाईमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ वडा अध्यक्ष रामबाबु गुप्ता र ९ का वडा अध्यक्ष प्रभुनाथ चौधरी लगाएत दुबै वडाका वडा सदस्यहरुको सहभागिता रहेको ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी साहायक निरिक्षक रामउदय राउत कुर्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस