आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्रीको सम्बोधन आइतबारलाई सर्यो

AuthorAP Khabar२०७५ पौष १९, बिहिबार (५ साल अघि) ३४० पाठक संख्या

काठमाडौं  , पौष १९ : प्रधानमन्त्री केपी ओलीले बिहिबार संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

कार्य व्यास्तताको कारण प्रधानमन्त्री बिहिबार संसदमा उपस्थित नहुने प्रेस संयोजक चेतन अधिकारीले जनता समाचारलाई जानकारी गराउनु भएकाे छ । प्रेस संयोजक अधिकारीका अनुसार प्रधानमन्त्रीको सम्बोधन आइतबारको लागि सारिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस