काठमाडौ , पौष २० : नेकपाका नेता एवंम पुर्व मन्त्रि पुरुषोत्ततम पौडेलले साना खालको उधोग,पुजि,ब्यापार ब्यावसायलाई संरक्षण गरेमात्र देस समृद्धहुने बताउनु भएको छ बाराको सिमरामा आज आयोजित नेपाल राष्ट्रिय बाणिज्य संघ बाराको दोस्रो बिस्तारीत बैठकलाइ सिमरामा सम्बोधन गदै यस्तो बताउनु भएको हो ।
उहांले सानो सानो पुजिबाट सञ्चालन गरीने उधोग ब्यावसाय र ब्यावसायीलाइ सरकारले उत्साहित गर्नु पर्ने उल्लेख गदै राष्ट्रिय पुजिको बिकास र संरक्षण गरेर राष्ट्रिय उत्पादनमा बृद्धि गरेमात्र आथिक आथिक बृद्धिको दिसा तर्फ अघि बढाउनु पर्ने कुरामा जोड दिनु भयो ।
त्यसैगरी कार्यक्रमलाइ सम्बोधन गदै नेकपाका केन्द्रिय सदस्य दिनेस राईले समृद्ध नेपाल सुखि नेपालीको अभियानलाईअघि बढाउनकालागि राष्ट्रिय बाणिज्य संघ लाग्नु पर्नेमा जोड दिनु भयो । उहंलो राष्ट्रिय पुजि उत्पादन र ब्यापार बलियो भए मात्र बिदेसी आयात घटेर आथिक मेर्रु भयो ।
जिल्ला कमिटीका अध्यक्ष युबराज पौडेलको सभापतित्वमा सम्पन्न भेलामा राष्ट्रिय बाणिज्य संघका केन्द्रिय सदस्य योगेन्द्र खडका नेकपाका नेताहरु मनोज पौडल,कृष्ण खनाल,भोला अधिकारी,गौरी ढकाल लगायतले बोल्नु भएको थियो । संगठनको एकता प्रक्रियालाई अगाडि बढाउने जिम्मेबारीका साथ साबिक कमिटीलाई पुर्न गठन गरी ढुण्डि राज उप्रेतिको अध्यक्ष्तामा २९ सदस्सिय जिल्लाकमिटी गठन गरेको छ ।
जसको र्विमान अध्यक्ष युवराज पौडेल,उपाध्यक्षमा तिल बहादुर कार्की,सचिबमा निर्मल भण्डारी,सहसचिबमा कृष्ण लामिछाने,कोषध्यक्षमा रामबाबु साह,सदस्यहरुमा रामेश्वर उप्रेति,रामदास ध्वजु,राज नारायण राम,प्रहलाद साह,फौजदार राम,गोपाल घलान,गैरी ढकाललगायत रहनु भएएको छ ।
प्रतिक्रिया दिनुहोस