आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘चिकित्सकिय सेवामा फर्किन्छु’

AuthorAP Khabar२०७५ पौष २१, शनिबार (५ साल अघि) ४४६ पाठक संख्या

काठमाडौं,पौष २१ :  पुर्व राष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गर्नुभएको छ । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पुर्व राष्ट्रपति यादवले चिकित्सकिय सेवामा फर्कने संकेत गर्नुभएको हो ।

उहाँले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाएको बताउनुभयो । पूर्व राष्ट्रपति यादव राजनीतिमा आउनु भन्दा अघि बीपी कोइरालाको निजी चिकित्सक पनि हुनुहुन्थ्यो । कोइरालाकै संगतमा उहाँ राजनीतिमा आउनुभएको हो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस