आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लाइसेन्सको माग दोब्बरले बढ्यो

AuthorAP Khabar२०७५ पौष २२, आईतबार (५ साल अघि) ३५६ पाठक संख्या

काठमाडौँ , पौष २२ : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को माग दोब्बरले बृद्धि भएको छ ।

दैनिक पाँच हजार प्रतिसम्म माग हुने गरेकोमा हाल दैनिक १० हजार पुगेको छ । दशैँ, तिहार तथा छठका अवसरमा दुई महिना भन्दाबढी समय रोकिएकाले पनि माग बढेको यातायात व्यवस्था विभागले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

 

प्रतिक्रिया दिनुहोस