आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्रीले संसदमा झूटो तथ्याङ्क प्रस्तुत गरेको खुलासा

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ४०१ पाठक संख्या

काठमाडौं , पौष २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्बोधनका क्रममा अधिकांश झूटो तथ्यांक प्रस्तुत गरेको आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

यस्तै कतिपयलाई तोडमोड समेत गरेको छन् । सम्बोधनका क्रममा अधिकांश समय आर्थिक सूचकांकमा केन्द्रीत रही तथ्याङ्कसहित प्रस्तुत भएका प्रधानमन्त्रीले अर्थतन्त्रका मूलभूत सूचकांकमा भने गलत सन्देश प्रवाह गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस