आज:  २०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सामाखुसी दुर्घटनाः जेब्राक्रसिङमा सीताको मृत्यु, ४ घाइते

AuthorAP Khabar२०७५ पौष २३, सोमबार (५ साल अघि) ३५० पाठक संख्या

काठमाडौं , पौष २३ : नयाँ बसपार्कबाट महाराजगंज तर्फ जादैँ गरेको माइक्रेले ठक्कर दिँदा एकको मृत्यु ४ घाइते भएका छन् ।

जेब्राक्रस गर्ने क्रममा बा १ ज ९७६६ नम्बरको माइक्रोबसले गोंगबु चोकमा पैदलयत्रीलाई ठक्करदिदाँ १ महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौं धुम्बाराही ५५ वर्षीया सीता दाहालको मृत्यु भएको हो । अन्य चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको अलनेपाल अस्पतालमा उपचार भइरहेको छ । चालकलाई महानगरीय प्रहरी प्रभाग गोंगबुले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस