आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अवरुद्ध त्रिभुवन विमानस्थल खुल्यो

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ३८९ पाठक संख्या

काठमाडौं , पौष २४ :  अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । कन्ट्राेल फ्रिक्वेन्सी भी.एच.एफ (VHF)मा समस्या आएपछि बन्द भएको विमानस्थल सञ्चालनमा आएको हाे ।

एयर ट्राफिक म्यानेजमेन्ट, एयर ट्राफिक कन्ट्रोल कम्युनिकेसन लगायतका लागि प्रयोग हुने भी.एच.एफ (VHF) बिग्रिँदा ५० भदा बढी उडान प्रभावित भएको विमानस्थलका प्रवत्ता प्रतापबाबु तिवारीले जानकारी दिनुभयो । समस्या समाधान भएपछि सबै सेवाहरू सञ्चालनमा आएका छन् ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस