आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वसांसद ममता गिरीलाई मातृशोक

AuthorAP Khabar२०७५ पौष २४, मंगलबार (५ साल अघि) ३७८ पाठक संख्या

काठमाडौं  , पौष २४ :  नेकपा केन्द्रीय सदस्य तथा सिराहा जिल्लाबाट समानुपातिक निर्वाचित पूर्वसांसद ममता गिरीलाई मातृशोक परेको छ ।

उहाँकी आमा शिवमाया गिरीको सोमबार राति १०१ वर्षको उमेरमा निधन भएको हो ।

नेकपा स्थायी समिति सदस्य भीम रावलकी सासुआमा समेत रहेकी गिरीको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस