आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

वेल्डिङ पसलमा आगाे लाग्दा बस जल्याे

AuthorAP Khabar२०७५ पौष २५, बुधबार (५ साल अघि) ३६३ पाठक संख्या

महाेत्तरी , पौष २५ :  जलेश्वरस्थित वेल्डिङ पसलमा आगलागी भएको छ । आगलागीबाट वेल्डिङका लागि राखिएको बस जलेर पूर्णरुपमा नष्ट भएको छ ।

वेल्डिङ गर्ने क्रममा मकालु ट्राभल्सको ना ८ ख ३३१६ नम्बरको बसमा आगलागी भएको हो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस