आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘डिएसपी हुँ’ भन्दै ठग्ने पक्राउ

AuthorAP Khabar२०७५ पौष २७, शुक्रबार (५ साल अघि) ४१२ पाठक संख्या

काठमाडौं  ,  पुष २७ : ‘प्रहरी नायव उपरीक्षक(डिएसपी) हुँ’ भनेर ठग्दै हिड्ने एक युवा पक्राउ परेका छन् । डिएसपीको नामसहितको भिजिटिङ कार्ड नै छापेर विभिन्न व्यावसायी तथा व्यक्तिसँग रकम असुल्दै हिड्ने भक्तपुर बालकोटका अनिल थापा पक्राउ परेका हुन् ।

थापाले हिएसपी हुँ भन्दै काठमाडौं प्रहरी प्रवक्ता भीमनारायण बोगटीको नामको भिजिटिङ कार्य बाँडेर विभिन्न रेष्टुरेष्ट व्यवसायीसँग रकम असुलेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले नक्कली भिजिटिङ कार्य बाँडेर ठमेलका व्यवसायीसँग रकम असुलेको प्रहरीको भनाई छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस