आज:  २०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अन्ततः फुट्यो विवेकशील साझा

AuthorAP Khabar२०७५ पौष २७, शुक्रबार (५ साल अघि) ५५० पाठक संख्या

काठमाडौं ,  पुष २७ : रविन्द्र मिश्र र उज्वल थापा संयोजक रहेको विवेकशील साझा पार्टी फुटेको छ । थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराउनु भएको छ ।

३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा गएका छन्, जसमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसम्म छन् । पार्टीको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस