आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कार्गो प्लेन दुर्घटनाग्रस्तः ७ को मृत्यु, ७ वेपत्ता

AuthorAP Khabar२०७५ पौष ३०, सोमबार (५ साल अघि) ४२४ पाठक संख्या

काठमाडौं , पौष ३० :रानको राजधानी तेहरानमा कार्गो प्लेन दुर्घटनाग्रस्त भएको छ । जसमा सवार ७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

बोइङ ७०७ नम्बरको कार्गो प्लेन भवनमा ठोक्किँदा दुर्घटना भएको हो । प्लेनमा १६ जना यात्रु रहेको र एकजान मात्रै जीवित फेला परेका छन् । अधिकारीहरुले उद्धारको काम जारी राखेका छन् ।

कार्गोले मासु बोकेको जनाइएको छ । प्लेन कसको हो भन्ने अझै खुलेको छैन । इरानको उड्ययन प्राधिकरणले प्लेन काजकिस्तानको रहेको जनाएको छ तर काजकिस्तानले भने प्लेन इरानको भएको जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस