आज:  २०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

निसुको ‘म कहाँ यस्तो थिएँ’ सार्वजनिक

AuthorAP Khabar२०७५ माघ ४, शुक्रबार (५ साल अघि) ४७४ पाठक संख्या

काठमाडौं , माघ ४ :  गायिका निसु ढकालको ‘म कहाँ यस्तो थिएँ, तिमीले यस्तो बनायौ’ बोलको गीत बजारमा आएको छ ।

नवीन के तिमिल्सिनाको शब्द संगीत र निर्देशन रहेको गीतमा स्मारिका, पूजा, किशोर र प्रकाशले अभिनय गरेका छन् । गीत ओएसआर डिजिटलले युट्युबमा सार्वजनिक गरेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस