आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘राजा’को छलले गाउँ लिलामीमा

AuthorAP Khabar२०७५ माघ ५, शनिबार (५ साल अघि) ३६८ पाठक संख्या

काठमाडौं , माघ ५ : यो कथा हो मनुवा, कैलालीका बासिन्दाको । आफूले थाहै नपाई बैंकमा पुगेको लालपुर्जाको । समाजका अगुवाले फाइदाका लागि गरिब किसानका खेत कसरी बैंकको कालोचीमा पुर्याइदिन सक्छन्, यसले दर्शाउँछ ।

प्रदेश ७ का प्रमुख मोहनराज मल्ल र उनका परिवारका केही सदस्यले २८ वर्षदेखि नेपाल राष्ट्र बैंकको ऋण नतिरेर कालोसूचीमा छन् । कालोसूचीमा भएका व्यक्ति प्रदेश प्रमुख हुन योग्य नहुने प्रश्न एकतिर उठेको छ, भने अर्कातिर उनको परिवारले थाहा नै नदिई खेतबारी लिलामीमा पुर्याइदिएका ५२ परिवार गाउँलेको कथा छ ।

‘कस्सो बैंकले गाउँ नै किन्ने मान्छे भेटेनछ र हाम्रो जग्गा अझै लिलामीमा छ, मल्लराजाले त गाउँ नै बेचिदिएका हुन्’ स्थानीय कामकिसन थारुले गुनासो पोखे । समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस