आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मलेसियामा चक्कु हानाहान, एक नेपालीको मृत्यु

AuthorAP Khabar२०७५ माघ ६, आईतबार (५ साल अघि) ४४२ पाठक संख्या

काठमाडौं  , माघ ६ : नेपाली र म्यानमारका कामदारबीच भएको विवादका क्रममा चक्कु प्रहार हुँदा शनिबार एक नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुरका इन्द्र तामाङ रहेका छन् भने चक्कु लागेर झापाका लालबहादुर लिम्बू घाइते भएका छन् । घाइते लिम्बूको अस्पतालमा उपचार भइरहेको छ । केपोङको एक कम्पनीमा कामदारहरुका बीचमा झडप भएको थियो ।

घटनामा चक्कु प्रहार गर्ने म्यानमारका कामदार घटनापछि भागेको र उनको खोजी भइरहेको जनाइएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस