आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

AuthorAP Khabar२०७५ माघ ६, आईतबार (५ साल अघि) ३७३ पाठक संख्या

काठमाडौं , माघ ६ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ ।  केही दिनदेखि ज्वरो र खोकीले ग्रसित हुनुभएकी दाहाल आइतबार बिहान सुमेरु अस्पतालमा भर्ना हुनुभएको हाे  ।

उहाँकाे डा. युवराज शर्मालगायतको टोलीले उपचार शुरु गरेको छ । सीता दाहाल लामो समययता सुगर, प्रेसरलगायतका समस्याबाट ग्रसित हुनुहुन्छ । केही समय पहिले प्रचण्डले पत्नी सीतालाई सिंगापुर,  दिल्ली र नेपालकाे  विभिन्न अस्पतालमा उपचार गराउदै आउनुभएकाे छ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस