आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बस दुर्घटना, १ जनाको मृत्यु, १५ घाइते

AuthorAP Khabar२०७५ माघ ६, आईतबार (५ साल अघि) ३५२ पाठक संख्या

रामेछाप  , माघ ६ : रामेछापको मन्थली नगरपालिका-१ मच्छेटारीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

ओखलढुंगाको घोराखोरीबाट काठमाडौं जाँदै गरेको बा४ख ४२१० नम्बरको बस दुर्घटना भएको हो । घाइतेहरुको प्रहरी र स्थानीयद्वारा उद्धार भइरहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस