आज:  २०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

संसद भवनअगाडि प्रदर्शन, २६ आन्दोलनकारी नियन्त्रणमा

AuthorAP Khabar२०७५ माघ ११, शुक्रबार (५ साल अघि) ३७७ पाठक संख्या

काठमाडौं  , माघ ११ :  डा. गोविन्द केसीको पक्षमा आन्दोलन गरिरहेका २६ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

शुक्रबार दिउँसो नयाँ वानेश्वरस्थित संसद भवनको अगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । विवेकशील नेपाली दलका कार्यकर्ताहरुले सामूहिक गिरफ्तारी दिएको जनाइएको छ ।

नियन्त्रणमा लिएकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस