आज:  २०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ईंन्जीनियर युवतीको गिरफ्तारपछि अश्लिल भिडियो !

AuthorAP Khabar२०७५ माघ ११, शुक्रबार (५ साल अघि) ४४५ पाठक संख्या

काठमाडौं  , माघ ११ : दिन देहाडै अपहरण गरेर अश्लिल भिडियो बनाई जबरजस्ती बिवाह गर्न खोजेको खबर सार्वजनिक भएको छ । ईंन्जीनियरिङ एक बिद्यार्थीले आफ्नी जुनियर छात्रालाई गिरफ्तार गरेर बिवाह गर्न खोजेका छन् । उनको कब्जामा रहेकी छात्रा भागेर जम्मू आएपछि प्रहरीमा उजुरी गरेकी थिईन् ।

प्रहरीले यो बिषयलाई अपहरण, जबरजस्ती बिवाह गर्ने र अश्लिल भिडियो बनाएर ब्लाकमेल गर्ने उपर मुद्दा दर्ता गरेको छ । प्रहरीका अनुसार यो घटना भारतको डिग्याना क्षेत्रको हो । छात्रा ईंन्जीनियर पास छन् । नानक नगरमा बस्ने अमनदीप सिंह ती छात्रा भन्दा सीनियर विद्यार्थी हुन् । छात्रालाई उनी मन पराउँथे । तर उनको अर्कैसँग बिहे हुने कुरा चलिरहेको थियो । केही दिन अगाडि ती छात्रा आफ्नो भाईसँग ब्यूटी पार्लर आएकी थिईन् । उनका भाई ट्रेनको टिकट लिन गएकै बेला अमनदीपसहित ४–५ जनाको समुहले उनलाई गिरफ्तार गरेर लगेका थिए । अमनले पहिला ती महिललाई राजस्थान लगेका थिए ।

त्यसपछि छात्रालाई जबरजस्तीकरणी गरेर अश्लिल भिडियो बनाए ती युवाले । छात्रासहित अमन चण्डीगड गए । ती छात्रा धेरै प्रयासपछि भागेर प्रहरी कहाँ पुगिन् र घटनाको खुलासा भयो । अमनलाई प्रहरीले खोजिरहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस