आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सिमेन्ट उद्योगका म्यानेजरको हत्या

AuthorAP Khabar२०७५ माघ १२, शनिबार (५ साल अघि) ४०२ पाठक संख्या

काठमाडौं , माघ १२: झापाको भद्रपुर–९ स्थित मनसा सिमेन्ट उद्योगका म्यानेजर कमलसिंह दुगडको हत्या भएको छ । दुगडको हत्या गर्ने समूह अज्ञात रहेको छ ।  थप विवरण आउन बाँकी छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस