आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने ४ पक्राउ

AuthorAP Khabar२०७५ माघ १२, शनिबार (५ साल अघि) ३७० पाठक संख्या

काठमाडौं  , माघ १२: प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार बिहान प्रधानमन्त्री ओली स्विट्जरल्यान्डबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि कालो झण्डा देखाउने नेविसंघका कार्यकर्तालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा नेविसंघ केन्द्रीय सदस्य सुशिल भट्टसहित रहेको जनाइएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस