आज:  २०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सीप सिक्न चाहनेलाई खुसीको खबर, निःशूल्क तालिम खुल्यो (सूचनासहित)

AuthorAP Khabar२०७५ माघ १३, आईतबार (५ साल अघि) ४६४ पाठक संख्या

काठमाडौं  , माघ १३ :  व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले सीप सिक्न ईच्छुक व्यक्तिहरुका लागि निःशूल्क तालिम दिने भएको छ । प्रतिष्ठानले आइतबार सूचना प्रकाशित गर्दै निवेदन आह्वान गरेको छ ।

प्रतिष्ठानले केश श्रृंगार (ब्युटिसियन) एडभान्स, कटाई सिलाई एडभान्स, विद्युत जडान र इलेक्ट्रोनिक्स मर्मत तालिमका लागि दरखास्त माग गरेको छ । यसअघि प्रकाशित सूचनाबमोजिम पर्याप्त दरखास्त नपरेपछि अन्तिम पटकका लागि दरखास्त माग गरिएको जनाइएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस