आज:  २०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ६१० पाठक संख्या

काठमाडौं  , माघ १४ : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

सोमबार प्रकाशित सूचनाअनुसार बोर्डले ०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार कक्षा १२ को परीक्षा ०७६ वैशाख १५ देखि २६ गतेसम्म सञ्चालन हुनेछ भने कक्षा ११ को परीक्षा वैशाख २९ बाट शुरु भई जेठ ८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस