आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपाललाई दोश्रो सफलता

AuthorAP Khabar२०७५ माघ १४, सोमबार (५ साल अघि) ४६४ पाठक संख्या

काठमाडौं , माघ १४ : युएईमा जारी तीन एकदिवसीय र तीन टी–ट्वान्टी खेलको श्रृंखलाको तेश्रो एकदिवसीय खेलमा नेपाललाई दोश्रो सफलता मिलेको छ ।

तेश्रो ओभरको पाचौँ बलमा सोमपाल कामीले युएईका असफाक अहमदले टीमको लागि पहिलो सफलता दिलाएका थिए भने छैटौँ ओभरको अन्तिम बलमा करण केसीले छिराङ सुरीलाई आउट गरी दोश्रो सफलता दिलाएका छन् । सोमपालले पाच ओभर बलिङ गर्दा ३ ओभर मेडन गरेका छन् भने ४ ओभर बलिङ गरेका करणले ३ ओभर मेडन दिएका छन् ।

टस जितेर पहिला बलिङ रोजेको नेपाले दशौं ओभरको समाप्तीमा २ विकेटको क्षतिमा १४ रन बनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस