आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग गर्न राष्ट्रिय टोलीका कप्तान पारसको आग्रह

AuthorAP Khabar२०७५ माघ २२, मंगलबार (५ साल अघि) १२१० पाठक संख्या

AP Khabar – माघ, २२-

चितवन जिल्लको भरतपुर महानगरपालिका वाड नं.१५ मा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणमा सबै नेपालीले सहयोग गर्न नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आग्रह गरेक छन् । धुर्मुस सुन्तलीको युट्युब च्यालनबाट सार्वजनिक एक भिडियोको माध्यमबाट पारसले यस्तो आग्रह गरेका हुन् ।

चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुन लागेकोमा आफुहरु नैकी खुशी रहेको भन्दै पारसले सहयोगको अपिल गरेका हुन् । ‘चितवनको भरतपुर महानगरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्न लागेकोमा हामी निकै खुशी छौं भन्दै सम्पूर्ण नेपाली खेलाडीहरुको तर्फबाट धन्यवाद दिएका थिए । रङ्गशाला निर्माणमा हामी सबैले सहयोग गरौं – उनले उक्त भिडियोमा भनेका छन् ।’

प्रतिक्रिया दिनुहोस