आज:  २०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रोल्पामा एक युवकले आफैले चलाए गोली लागेर मृत्यु

AuthorAP Khabar२०७५ माघ २५, शुक्रबार (५ साल अघि) ४१९ पाठक संख्या

AP Khabar– माघ, २५-

रोल्पाको रुन्टीगढी गाउँपालिका–९ मा एक युवाले आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनको शव प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा शव परीक्षणपछि आफन्तलाई बुझाइ सकिएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बुढाको छातीमा गोली लागेको छ । घटनाको थत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस