आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रौतहट राजदेवी नगरपालिकाको बगरमा खेती गर्दै किसान

AuthorAP Khabar२०७५ माघ २६, शनिबार (५ साल अघि) ६७० पाठक संख्या

एपी संवादाता
रौतहट, माघ २६ :  रौतहटको राजदेवी नगरपालिका स्थित बांगमती नदी किनारको बगरमा खेती गरी यहाँका किसानहरुले मनग्य आम्दानी लिन सफ भएका छन् ।

यस नगरपालिकाका किसानहरुले यस बगरमा तरकारी खेतीलाई आफुनो आय श्रोत बनाउन थालेका हुन् ।
उनिहरुले यहाँ दिनरात मिहनेत गर्दै बगर जमिनमा लौका र तरबुजाको खेती गरेका छन् ।

बालि लगाएको करिब ५० दिनमा उब्जनि शुरु हुने यस बगरबाट पनि कृषकहरुले आम्दानी लिने बताउदै यहाँ लगाइएको लौका र तरबुजाको उत्पादन राम्रो हुने स्थानीय कृषि बिशेषज्ञ अमर बैठाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस