आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

माछापुच्छे बैकद्धारा बिरामीलाइ आर्थिक सहयोग

AuthorAP Khabar२०७५ फागुन ४, शनिबार (५ साल अघि) ४४८ पाठक संख्या

रौतहट ४ फागुन : माछापुच्छे बैक लिमिटेड बृन्दावन नगरपालीका स्थित हर्साहामा रहेको शाखाले एक खातावाला लाई पैतिस हजार रुपैया उपचार खर्च वापत सहयोग गरेका छन ।

बृन्दावन नपा घर भएका सत्य नारायण कुर्मी लाइ शुक्रवार बैकले सहयोग गरेको हो । बचत खाता तर्फ कुर्मीले सेभिङ्ग स्मार्ट बचत खाता खेलेका थिए । उक्त खाता पाच हजारमा खोलिने र खाता खोलेको १५ दिन पछि खाता खोलेका व्यक्ति समान्य बिरामी भएमा पाच हजार सम्मको उपचार खर्च दिने र गम्भिर किसीमको बिरामीका लागी एक लाख सम्मको उपचार खर्च दिने व्यवस्था रहेको माछापुच्छे बैकका प्रदेस २ का प्रदेश प्रमुख लिला राज थापाले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस