आज:  २०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालले टस जित्यो, ब्याटिङ गर्दै

AuthorAP Khabar२०७५ फागुन ७, मंगलबार (५ साल अघि) ४१५ पाठक संख्या

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले आज मलेसियासँग भिड्दैछ । खेल ८ बजेर ४५ मिनेटमा बैंककस्थित तेर्दथाई क्रिकेट मैदानमा सुरु हुँदैछ ।

नेपालले आजको खेलमा मलेसियालाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा छ भने पहिलो खेलमा कुवेतलाई ६३ रनले पराजित गरेको मलेसिया पनि दोस्रो खेलमा जित निकाल्न प्रयासरत रहनेछ ।

नेपालले आफ्नो दोश्रो खेल २१ तारिखमा थाइल्यान्डसँग खेल्दैछ । केहिबेरपछि शुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

janta samachar

प्रतिक्रिया दिनुहोस